मनहरीमा शुक्रबार सम्म यामाहा एक्चेन्ज मेला
मनहरी – मकवानपुरको लागि यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता राज मोटर्सले मनहरीमा ‘यामाहा महा एक्सचेन्ज मेला’ सञ्चालन गरिरहेको छ । मनहरी बजारमा मंगलबारबाट सुरु भएको एक्सचेन्स मेला शुक्रबारसम्म सञ्चालन हुने जनाएको छ । मेलामा जुनसुकै ब्रान्डका मोटरसाइकल लगेर एक्सचेन्ज गरी नयाँ यामाहा बाइक तथा स्कुटर चढेर जान पाइने बताएको छ । आफ्नो पुरानो बाइकको राम्रो मूल्यांकन पनि ग्राहकले मेला स्थलमा नै पाइरहेका छन । मूल्यांकन भएको पुरानो बाइक र स्कुटर मूल्यमा यामाहा कम्पनीले १० हजार रुपैयाँ थप दिइरहेका छन । यामाहा ब्रान्डको मोटरसाइकल वा स्कुटरसँग कुनै पनि...








