भोजपुर केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केल माथिको भूकम्प
साउन, काठमाण्डौ – पूर्वी नेपालको भोजपुर आसपास केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भुकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार भोजुपुरलाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८: १३ बजे भुकम्प गएको हो।
पूर्वी नेपालसहित भुकम्पको धक्का काठमाडौं उपत्यका लगायत बागमती प्रदेश भर महसुस गरिएको थियो।