भोजपुर केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केल माथिको भूकम्प

तामसालिङ खबर
१५ श्रावण २०७९, आईतवार ०८:३०

साउन, काठमाण्डौ – पूर्वी नेपालको भोजपुर आसपास केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भुकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार भोजुपुरलाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८: १३ बजे भुकम्प गएको हो।

पूर्वी नेपालसहित भुकम्पको धक्का काठमाडौं उपत्यका लगायत बागमती प्रदेश भर महसुस गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*