सशस्त्र प्रहरीकाे इन्स्पेक्टर र असईमा जागिर (बिज्ञापनसहित)
मंसिर १८, काठमाडौं – सशस्त्र प्रहरीमा सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र र सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदमा ठूलो संख्यामा दरखास्त माग गरेको छ।
बुधबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयले खुला ३१ सहित कुल ५८ जना सशस्त्र प्रहरी निरीक्षकको पदमा आवेदन आह्वान गरेको हो ।
त्यस्तै सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदमा पनि आवेदन आह्वान गरिएको छ । सो पदमा खुला १२८ सहित कुल २३९ पदमा आवेदन आह्वान गरिएको छ ।
बिज्ञापन हेर्नुस् –







