भ्रमण बर्षको शुभकामना दिदै, चिनियाँ राजदूत यान्कीको फोटोसुट (तस्विर)

तामसालिङ खबर
१६ पुष २०७६, बुधबार ०८:००

पुस १६, काठमाडौं – नेपाल भ्रमण बर्ष २०२० आज देखि सुरु हुँदैछ । नेपाल भ्रमण बर्षलाई सफल बनाउन चिनियाँ राजदूत होउ यान्कीले फेटोसुट गरेकी छिन् । काठमाडौंका विभिन्न ऐतिहासिक दरबार लगायत मन्दिरमा राजदूत यान्कीले फोटोसुट गरेकी छिन् ।

रातो बस्त्रमा सजिएकी यान्की निकै सुन्दर देखिएकी छिन् । उनले केही तस्विर आफ्नो ट्विटर अकाउन्टमा समेत शेयर गरेकी छिन् । सरकारले भ्रमण बर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ ।

तस्विरहरु :_ 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*