हेटौडाको क्याम्पाडाँडा नजिक ट्रीपर दुर्घटना

तामसालिङ खबर
१६ पुष २०७६, बुधबार १०:५१

पुस १६, हेटौंडा – मकवानपुरको कान्ति लोकपथ क्याम्पाडाँडा नजिक ट्रीपर दुर्घटना भएको छ । हेटौंडा बजारबाट इट्टा बोकेर चौघडा तर्फ जाँदै गरेको ना ६ ख ९००६ नम्बर ट्रीपर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ट्रीपर तिब्र गतिका कारण अनियन्त्रित भई सडक छेउमा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटना पछि चालक फरार रहेको कति घाइते भए भन्ने कुरा खुलिनसकेको र चालकको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*