हेटौडामा ल्होछारको रौनकता (हेर्नुहोस् ४० तस्बिर)

तामसालिङ खबर
१२ माघ २०७६, आईतवार ०८:५५

माघ १२, हेटौडा – बागमती प्रदेशको राजधानी हेटौडामा २८५६ जीवा ल्हो/ मुसा वर्ग सोनाम ल्होछारको अवसरमा आयोजित ‘दोस्रो ल्होछार महोत्सब’ सकिएको छ । शुक्रबार देखि शुरु भएको २ दिन सम्म आयोजित महोत्सबमा शनिबार बागमती प्रदेशको उपसभामुख राधिका तामाङद्वारा उदघाटन गरिएको हो ।

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार जिवा ल्हो/मुसा वर्गको विविध कार्यक्रम आयोजना गरी मनाएका छन् । हेटौडाको टिसिएन चौरमा आयोजित ल्होछारमा तामाङ समुदायको संस्कृति, भेषभुषा तथा विभिन्न परिकारहरुको प्रर्दशनी गरिएको थियो ।

तामाङ समुदायका विभिन्न संगठनहरुले सांस्कृतिक झाँकीसहित बजार परिक्रमा गरेका थिए ।

फोटो फिचर हेर्नुहोस् –

\

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*