लोकसेवा आयोगले माग्यो कर्मचारी (सूचना)

तामसालिङ खबर
३० फाल्गुन २०७६, शुक्रबार १०:३५

फाल्गुन, काठमाडौं – लोकसेवा आयोगले राजपत्र अनंकित द्धितीय श्रेणीका पदहरुमा कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरिएको आयोगले बुधबार निकालेको सूचनामा उल्लेख छ ।

योग्यता पुगेका उम्मेदवारले अनलाइनमार्फत दरखास्त दिनुपर्नेछ । सूचना हेर्नुहोस्-

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*