बारा प्रशासनद्वारा कर्फ्यु आदेश (सूचनासहित)

तामसालिङ खबर
११ चैत्र २०७६, मंगलवार १२:०७

चैत, हेटौंडा – जिल्ला प्रशासन कार्यालय बाराले सर्वसाधारणका लागि कर्फ्यु आदेश जारी गरेको छ ।

सोमबार राति जारी गरेको सूचनामा मंगलबार विहान ६ बजेदेखि चैत १८ गतेदेखि विहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले ५ बुँदे सूचना जारी गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*