फोर्ब्सको प्रभावशाली व्यक्तिको सूचीमा नेपालका ६ युवा

तामसालिङ खबर
२१ चैत्र २०७६, शुक्रबार १७:४९

चैत, काठमाडौं – फोर्ब्स पत्रिकाले हरेक वर्ष सार्वजनिक गर्ने एसियाका ३० वर्षमुनिका ३० प्रभावशाली व्यक्तिको सूची (थर्टी अन्डर थर्टी) मा नेपालका ६ जना परेका छन् ।

थर्टी अन्डर थर्टी एसियाको यस वर्षको सूचीमा नेपालका शुभांगी राणा, जेसलिना राणा, प्रतिमा शेर्पा, निकिता आचार्य, किरण तिम्सिना र रोहित तिवारी परेका हुन् । शेर्पा गल्फर हुन् भने अन्य सबै युवा उद्यमी हुन् ।

शुभांगी इन्जिनियर र जेसलिना मानव अधिकारवादी वकिल हुन् । उनीहरु सन् २०१८ बनेको ‘प्याड टू गो’ संस्थाको सह-संस्थापक हुन् । – अनलाईन खबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*