अन्तर्राष्ट्रिय हवाई उडान जेठ १८ गतेसम्म बन्द हुने

तामसालिङ खबर
२४ बैशाख २०७७, बुधबार १६:४८

बैशाख २४, काठमाण्डौ – सरकारले आगामी जेठ १८ गते सम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो । यसअघि जेठ २ गते सम्म हवाई उडान बन्द गरिने निर्णय भएको थियो ।

त्यस्तै, लकडाउन (बन्दाबन्दी) पनि जेठ ५ गते सम्म कायम रहने पनि बैठकले निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*