मंगलबार राती भुकम्पको धक्का महशुस
बैशाख ३१, हेटौडा – काठमाडौं लगायत आपासको क्षेत्रमा मंगलबार राति भुकम्पको धक्का महशुस भएको छ ।
रातको ११ बजेर ५३ मिनेट जाँदा भुइँचालो धक्का महशुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.३ म्याग्निच्युडको भुइँचालो दोलखाको जुगु आसपास केन्द्र बनाएर आएको बताइएको छ ।






