लकडाउनको ५१ औं दिन, बजारमा बाक्लो भिडभाड, हेटौडा बजारको ११ तस्बिर हेर्नुहोस्

तामसालिङ खबर
३१ बैशाख २०७७, बुधबार १४:००

बैशाख ३१, हेटौँडा – बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस नेपालमा संक्रमण दर उच्च वृद्धि भएको छ । यता बागमती प्रदेशको राजधानी हेटौडा उच्च जोखिमा रहेको छ ।

जिल्ला प्रशासन कार्यालयमा मंगलबार मात्र कमाण्ड पोष्टको बैठक बसेर आजबाट लकडाउन कडा बनाउने निर्णय गरेको थियो । तर आज बिहानभने हेटौँडा बजारमा भिडभाड बाक्लो देखियो ।

मंगलबार एकैदिन ८३ जनामा कोरोना संक्रमण पुष्टी भएपछि नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ ।

तस्बिरहरु हेर्नुहोस् –

\

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*