नेपाल प्रहरीको ६० जना डिएसपीमा बढुवाको लागि सिफारीस

तामसालिङ खबर
५ जेष्ठ २०७७, सोमबार ०९:१३

जेठ ५, काठमाण्डौ – नेपाल प्रहरीले ६० जना इन्सपेक्टरलाई डिएसपीमा बढुवाको लागी सिफारीस गरेको छ ।

आइतबार प्रहरी मुख्यालय नक्सालमा बसेको बढुवा समितिको वैठकले ६० जना इन्सपेक्टरको नाम डिएसपी बढुवाका लागी सिफारीस गरेको हो ।

नामावली सहितको सूचना हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*