हेटौंडामा थप एक जनामा कोरोना पुष्टी

तामसालिङ खबर
१४ जेष्ठ २०७७, बुधबार २१:३९

जेठ ४, हेटौंडा – हेटौँडामा आजै मात्र थप एक व्यक्तिमा कोरोनाको संक्रमण पुष्टी भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का ५३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाको प्रयोगशालामा भएको परिक्षणमा ति पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै आजमात्र हेटौँडामा दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*