नेपालमा कोरोनाबाट निको हुनेको संख्या १८ हजार ६ सय ३१ जना पुग्यो

तामसालिङ खबर
८ भाद्र २०७७, सोमबार १०:५५

भदौ, काठमाण्डौ – नेपालमा आइतबार साझा सम्म २ सय ८१ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घन्टामा २ सय ८१ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले २ सय ८१ जना संक्रमित डिस्चार्ज भएको बताउनु भयो ।

यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या १८ हजार ६३१ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*