हेटौँडा उपमहानगरको १४ कर्मचारीलाई कोरोना संक्रमण

तामसालिङ खबर
१० भाद्र २०७७, बुधबार ०६:३८

भदौ, हेटौडा – बागमती प्रदेशको राजधानी हेटौडाको हेटौँडा उपमहानगरपालिकाको १४ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार साझ आएको रिपोर्ट अनुसार उपमहानगरको १४ कर्यचारी सहित मकवानपुरका ३४ जनामा संक्रमण देखिएको हो । यसअघि उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको सबारी चालकलाई पनि संक्रमण भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*