आइपुग्यो नेपाली रेल, तस्बिर हेर्नुहोस्

तामसालिङ खबर
१ आश्विन २०७७, बिहीबार १८:०९

असोज, काठमाडौं – नेपालको आफ्नै रेल बिहीबार साँझ नेपालको सीमा नजिकै जयनगर आइपुगेको छ । धनुषाको कुर्थादेखि भारतको जयनगर सम्म सञ्चालन हुने उक्त रेल शुक्रबार नेपाल आइपुग्नेछ ।

भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल शुक्रबार नेपाल आइपुग्ने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन् । जयनगर आइपुगेको नेपाली रेललाई हेर्नेको घुँइचो लागेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*