पत्रकार महासंघ मकवानपुरका नवनिर्वाचित पदाधिकारीले लिए शपथ
चैत्र, हेटौडा – नेपाल पत्रकार महासंघ मकवानपुरका नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् ।
पत्रकार महासंघमा सोमबार भएको सपथ ग्रहण कार्यक्रममा पदभार ग्रहण गर्दै नवनिर्बाचित अध्यक्ष मणिराज गौतम सहितको जिल्लाका पदाधिकारी, केन्द्रिय परिषद सदस्य र प्रदेश परिषद सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।
शपथ ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष गौतमले बोल्दै अग्रज पत्रकारको त्याज र निवर्तमान कार्य समितिको एजेन्डालाई अवलम्बन गर्दै काम गरिने बताए । उनीलाई निर्वाचन परिचालन संयोजन धुव्र प्रसाद चौलागाईले सपथ खुवाएका थिए






