एक महिना स्वास्थ्य संकटकाल लगाउने सरकारको तयारी
बैशाख, काठमाण्डौ – सरकारले एक महिना स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ । सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ ।
देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएर अवस्था भयावह भएपछि सरकारले संकटकाल घोषणा गर्ने गरी सिफारिस गरेको हो ।
यस्तै संसदको विशेष अधिवेशन अन्तको ड्राफ्ट पनि तयार भएको बताइएको छ ।






