कक्षा १२ को परीक्षाको तालिका सार्वजनिक (तालिका)

तामसालिङ खबर
६ श्रावण २०७८, बुधबार १२:३०

साउन, काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका प्रकाशन गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधवार गोरखापत्र दैनिकमा सूचना निकाल्दै वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

कार्यालयका अनुसार, साउन ३१ देखि शुरू हुने परीक्षा भदौ ३ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा समय भने बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*