अफगानिस्तानी राष्ट्रपति गनीले देश छोडे

तामसालिङ खबर
३१ श्रावण २०७८, आईतवार २०:२९

साउन, एजेन्सी – अफगानिस्तानका राष्ट्रपति अशरफ घनी र उपराष्ट्रपति अमिरुल्लाह सालेहले देश छाडेका छन्। उनी ताजकिस्तान तर्फ लागेको रोयटर्सलाई उद्धृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ ।

सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन् । आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि गानीले देश छाडेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*