गाईजात्राको अबसरमा सोमबार बागमती प्रदेशमा सार्वजनिक विदा

तामसालिङ खबर
४ भाद्र २०७८, शुक्रबार ०९:०३

भदौं, हेटौडा – बागमती प्रदेशले भदौ ७ गते सोमबार सार्वजनिक विदा दिएको छ ।

बागमती प्रदेशको प्रमुख पर्बको रुपमा मनाइने गाईजात्रा पर्वको अवसरमा सोमबार प्रदेशले सार्वजनिक विदा दिने निर्णय गरेको बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*