पहिरोको कारण हेटौंडा-काठमाण्डौ सडक खण्ड अवरुद्ध

तामसालिङ खबर
११ भाद्र २०७८, शुक्रबार ०७:२७

भदौं, हेटौंडा – गए राति देखि लगातार परेको वर्षाको कारण हेटौंडा–काठमाण्डौ सडक खण्ड अबरुद्ध बनेको छ ।

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–२ तीनखोला, भीमफेदीको सल्ले र भीमफेदी देउराली भन्ने स्थानमा पहिरोले सडक अवरुद्ध बनेको मकवानपुर प्रहरीले जनाएको    छ । पहिरो हटाउने काम भइरहेको छ ।

सडक अबरुद्ध भएपछी हेटौंडा काठमाण्डौ ओहोर दोहोर गर्ने सवारीका साधनहरु चल्न सकेका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*