मनकामना केबुलकार आजदेखि संचालन हुने

तामसालिङ खबर
२० भाद्र २०७८, आईतवार ०९:४१

भदौं, काठमाण्डौ – कोभिड-१९ दोस्रो लहरका कारण बन्द रहेको मनकामना केबुलकार आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै केबुलकार सेवा सञ्चालनमा ल्याउन लागेको कम्पनीले जनाएको छ ।

कोभिडको सङ्क्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगदरहित कारोबारका लागि ई–सेवा, फोन–पेजस्ता डिजिटल माध्यमबाटै यात्रुले केबुलकारको टिकट खरिद गर्नसक्ने व्यवस्था गरेको पनि जानकारी दिएको छ ।

यस सँगै कम्पनीले नै तल्लो स्टेसनमा सञ्चालन गरेको रेस्टुरेस्ट पनि सञ्चालनमा ल्याइने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*