मनहरी-६ का गरिब बिपन्न परिवारलाई राहत बितरण

तामसालिङ खबर
२६ भाद्र २०७८, शनिबार १०:१३

भदौ, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी-६ का गरिब बिपन्न परिवारलाई शुक्रबार राहत बितरण गरिएको छ ।

रोजगार नभएका र आर्थिक अभावकाका कारण दैनिकी समेत चलाउन समस्या भइरहेका ९ घर परिबालाई नेपाली कांग्रेस मनहरी – ६ को सक्रियतामा राहत वितरण गरिएको हो ।

उनिहरुलाई नेपाली काङ्ग्रेस ६ नम्बरका सभापती बाबुराम थिङ ले राहत हस्तान्तरण गरे । राहत वितरण कार्यक्रममा स्थानियबासी बुद्धिजीवी, स्थानिय राजनितिक दलका प्रतिनिधी र सामाजसेवीको उपस्थीती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*