बुद्ध एयरको जहाज सुरक्षित अवतरण

ताम्सालिङ खबर
११ आश्विन २०७८, सोमबार १३:४५

असोज, काठमाडौं – विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी फर्किएको बुद्ध एयरको जहाजमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।

ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज आकस्मिक अवतरणका लागि काठमाडौं तर्फ फर्किएको थियो ।

केही समय काठमाडौंको आँकाशमा होल्ड भएको जहाजले सुरक्षित अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए । जहाज काठमाडौंको आँकाशमै आधा घण्टा बढी होल्ड भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*