पदमपोखरीको नमोबुद्ध टोल विकासद्वारा टोल सरसफाई

तामसालिङ खबर
२५ आश्विन २०७८, सोमबार १९:२०

असोज, हेटौडा – नजिकिदै गरेको नेपालीहरु चाड दशैँको अवसरमा हेटौँडा उपमहानगर वडा नम्बर १३, पदमपोखरीको नमोबुद्ध टोल विकास संस्था सरसफाई कार्यक्रम गरेको छ ।

टोल विकास समितिले बर्षेनी सडक, घर आगन, चोक चौतारा र मठमन्दिर सरसफाई गरिरहने अभियान अनुसार यस पटक पनि सरसफाई कार्यक्रम गरेको सस्थाका अध्यक्ष सानुकान्छा दोङ्गले जानकारी दिनु भयो ।

सरसफाई कार्यक्रममा ८२ घर धुरीको टोल विकास संस्थामा आबद्ध सदस्यहरु सहभागीता रहेको थियो । कार्यक्रम संस्था अध्यक्ष दोङको नेतृत्वमा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*