बागमती प्रदेशमा तीन मन्त्रीले लिए सपथ

तामसालिङ खबर
११ कार्तिक २०७८, बिहीबार १७:१२

कार्तिक, हेटौंडा – नवनियुक्त मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले तीन जना मन्त्रीलाई नियुक्त गरी पद तथा गोपनीयताको सपथ गराउनु भएको छ ।

मुख्यमन्त्रीको शपथ लिएसँगै पाण्डेले नेकपा माओवादी केन्द्रका कुमारी मोक्तानलाई सामाजिक विकास, नेपाली काँग्रेसका कृष्णलाल भँडेललाई भाौतिक पूर्वाधार विकास र एकिकृत समाजवादीका कृष्णप्रसाद खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

मुख्यमन्त्रीमा नियुक्ति संगै गठबन्धनका तर्फबाट तीन दलका प्रदेशसभा दलको उपनेताहरुलाई मन्त्री बनाईएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*