आइतबार सार्वजानिक बिदा

तामसालिङ खबर
२ पुष २०७८, शुक्रबार १९:१३

पुष, काठमाडौं – आइतबार सरकारले सार्वजानिक बिदा दिएकाे छ । उधौली पर्व, धान्य पूर्णिमा योमोरी पुन्हीको अवसर पारेर सार्वजानिक बिदा दिएकाे गृहमन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयले उधाैली पर्व, याेमरी पुन्ही-ज्यापु दिवस (धान्य पूर्णिमा) काे अवसरमा देशभरका समुदायका लागि विदा र काठमाडाैं उपत्यकामा सार्वजनिक विदा निर्णय भएकाे जनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*