चन्द्रागिरिमा भारि हिमपात

तामसालिङ खबर
१४ पुष २०७८, बुधबार ०९:५४

पुष, काठमाडौं – पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको छ । वर्षा सँगै बुधबार बिहानैदेखि चन्द्रागिरिमा हिमपात सुरु भएको हो ।
चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको हो । हिउँ डाँडामा बाक्लै जम्मा भइसकेको छ । चन्द्रागिरि क्षेत्र सेताम्य छ ।

आज देशभर मौसम बदली भई देशैभरका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमताप भएको छ भने अन्य क्षेत्रमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्मै मौसममा आंशिकदेखि सामान्य बदली आई हिमपात र पानी पर्ने सम्भावना छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*