जेसीआई हेटौँडा लेडिको अध्यक्षमा पौडेल चयन

तामसालिङ खबर
१६ पुष २०७८, शुक्रबार ०९:२३

पुष, हेटौँडा – जेसीआई हेटौँडा लेडि वर्ष २०२२ को लागि अध्यक्ष सहित सबै टिम सर्वसम्मत चयन भएको छ । बिहिबार हेटौँडामा भएको निर्वाचनमा अध्यक्षमा कविता पौडेल सर्वसम्मत चयन भएकी हुन् ।

जेसीआई हेटौँडा लेडिको वर्ष २०२२ को लागि कार्यकारी उपाध्यक्षमा सजिता केसी र सुरुतीराज बस्नेत (सुनिता) सर्वसम्वत निर्वाचित हुँदा उपाध्यक्षहरुमा पुष्पा क्षेत्री, मञ्जु मैनाली, इन्दु वाँनीया र सरस्वती थिङ सर्वसम्वत निर्वाचित भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*