आज सार्वजनिक बिदा
बैशाख, काठमाडौ – आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्रको अवसरमा सरकारले आज बैशाख २० गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।