मनहरी २ मा गठबन्धन अगाडी, वडातर्फ माओवादी केन्द्रको अग्रता
बैशाख, हेटौडा (मनहरी) – मनहरी २ मा क केन्द्रका ७ सय ५२ मत गनेर सकिदा पालिकामा गठबन्धन अगाडी नै रहेको छ ।
गठबन्धको तर्फबाट काङ्ग्रेसको अध्यक्षमा ४ सय ३४ मत प्राप्त गरेका छन । नेकपा (माओवादी केन्द्र) को उपाध्यक्षले ३ सय ४४ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेकपा एमालेबाट अध्यक्षमा १ सय ९१ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा २ सय १० मत प्राप्त गरेका छन् । यस्तै नेकपा (एकिकृत समाजवादी) बाट अध्यक्ष ९ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा १३ मत प्राप्त गरेका छन् ।
वडाअध्यक्ष तर्फ २ नम्बर वडामा नेकपा माओवादीले अग्रता कायम नै गरेको छ । माओवादी केन्द्रको २ सय ९९ मत आउदा नेपाली कांग्रेसको २ सय ३ मत, नेकपा एमालेले २ सय ११ मत प्राप्त गरेका छन् ।
मनहरी स्थानीय तह निर्वाचन अपडेट :
मनहरी निर्वाचन अपडेट :
वडा नं २ : क को ७५२ मत गन्दा,
बदर मत : ८
गाउँपालिका अध्यक्ष :
नेकपा एमाले- १९२
नेपाली कांग्रेस- ४३४
जसपा : ५
नेकपा (एकीकृत समाजवादी)- ९
राप्रपा : १
स्वतन्त्र (गुलाफ) : १
स्वतन्त्र (पुतली) : ४
उपाध्यक्ष :
नेकपा एमाले – २१०
नेकपा माओवादी- ३४४
नेकपा(एकीकृत समाजवादी)- १३
वडाअध्यक्ष :
माओवादी : २९९
नेपाली कांग्रेस – २०३
नेकपा एमाले – २११
स्वतन्त्र (पुतली) : १३






