बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)
जेठ, हेटौडा – बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम सोमबार प्रस्तुत भएको छ । सोमबार प्रदेशसभामा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
१६९ बुँदामा समेटिएको नीति तथा कार्यक्रममा गणुस्तरीय जनशक्तिको उत्पादन र रोजगारी सिर्जना, उत्पादन र उत्पादकत्व बृद्धि, पुर्बधार निर्माण, पर्यावरणीय संरषण र सन्तुलन, असमानता र गरिबि न्यूनिकरण, सुशासन र सार्बजानिक सेवामा नागरिकहरूको सहज पहुचलाई प्राथमिकता दिईने जनाईएको छ।
[pdf-embedder url=”https://www.tamsalingkhabar.com/wp-content/uploads/2022/05/नीति-तथा-कार्यक्रम-बागमती-प्रदेश-079-080.pdf” title=”नीति तथा कार्यक्रम बागमती प्रदेश 079-080″]






