बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

तामसालिङ खबर
१९ जेष्ठ २०७९, बिहीबार १६:१९

जेठ, हेटौंडा – बागमती प्रदेश सरकारले ल्याएको आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बहुमतले स्विकृत भएको छ । प्रदेशसभामा नीति तथा कार्यक्रमलाई निणर्याथ प्रस्तुत गर्दा बहुमतले स्विकृत भएको हो ।

नेकपा एमालेसहितका प्रतिपक्षी दलले नीति तथा कार्यक्रमको विपक्षमा ध्वनी मत दिएपछि सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । यसअघि सांसदहरुले राखेको संशोधन प्रस्ताव बहुमतले अस्विकृत भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*