बागमती सरकारको बजेट : स्थानीय तहलाई १ अर्ब ७५ करोड बजेट विनियोजन

तामसालिङ खबर
२ असार २०७९, बिहीबार ०६:५६

असार, हेटौडा – बागमती प्रदेश सरकारले प्रदेश भित्र रहेको १ सय १९ वटा स्थानीय तहलाई १ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कटेलले प्रदेश भित्र रहेको १ सय १९ वटा स्थानीय तहलाई १ अर्ब ७५ करोड रुपैयाँ बजेट समानीकरण अनुदान विनियोजन गरिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*