सुख्खा पहिरोले अबरुद्ध बनेको सडक, ६ घन्टा पछि खुल्यो

तामसालिङ खबर
२२ आश्विन २०७९, शनिबार १४:५३

असोज, हेटौंडा (भिमफेदी) – त्रिभुवन राजपथको हेटौंडा पालुङ काठमाडौ सडक खण्ड अन्तर्गत बाह्र घुम्तीमा अबरुद्ध सडक खुल्यो ।

भिमफेदी गाउपालिकाको बाह्रघुम्ती भन्दा केही माथी रहेको  सडक माथिबाट रुख ढली र सुख्खा पहिरो गएपछी अबरुद्ध बनेको सडक ६ घन्टा पछि दुई तर्फ पुर्ण रुपमा खुलेको छ ।

सडक बिभाग हेटौंडाको (जेसिबी) डोजर, भैसे प्रहरी र नेपाली सेनाको सहयोगमा अबरुद्ध सडक खुल्ला भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*