मनहरीको भोजसिद्ध माबिको मतदान केन्द्रमा ६५ प्रतिशत मत खस्यो
मंसिर, हेटाैंडा (मनहरी) – प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा पश्चिम मकवानपुरकाे मनहरी गाउँपालिका ५ बसन्तपुर स्थित भाेजसिद्ध माध्यामिक बिद्यालयको मतदान स्थलमा ६५ प्रतिशत मत खसेकाे छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमपुरुष ९ सय २८ जना र महिला ८ सय ४८ जना सहभागी भएको रहेको यस मतदान केन्द्रमा तीन वटा बुथ रहेको छ । क बुथमा ६ सय ५ मत, ख बुथमा ६ सय र ग मा ५ सय ७१ मत गरि जम्मा १ हजार ७ सय ७६ मत खसेको छ ।
कुल २ हजार ७ सय २५ जना मतदाता रहेकाे यस केन्द्रमा ३ वटा केन्द्र छन् ।






