नेपालभर ‘आदिपुरुष’ को प्रदर्शन रोक्ने निर्णय

तामसालिङ खबर
४ असार २०८०, सोमबार १७:०६

असार, काठमाडौं – चलचित्र वितरकले नेपालभर दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’को प्रदर्शन रोक्ने निर्णय गरेको छ ।

देशभर विरोध भएपछि वितरकहरूले पनि आदिपुरूषको प्रदर्शन देशभर नै रोक्ने निर्णय गरेको हो । यसअघि आजै बिहानबाट काठमाडौं र पोखरा महानगरमा ‘आदिपुरुष’सँगै सबै हिन्दी फिल्मको प्रदर्शनी रोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*