बस्तिपुर जेसीजको १४ औं साधारणसभा बाट कार्यकारिणी उपाध्यक्षमा दिनेश चौलागाईं

तामसालिङ खबर
२६ पुष २०८१, शुक्रबार २२:३५

हेटौंडा । २६ पुष/”कि शासन व्यक्तिको हैन, विधिको हुनुपर्दछ” बस्तिपुर जेसीज हाडिखोलाको १४ औं साधारणसभा तथा शाखा अधिवेशन सम्पन्न भएको छ ।

साधारणसभा तथा शाखा अधिवेशन बर्ष २०२५ का लागि अध्यक्ष पदमा जेसि सन्तोष उप्रेती सर्वसम्मत साधारण सभाबाट चयन भएका छन् ।

त्यसै गरी कार्यकारिणी उपाध्यक्षमा जेसि सुरज बर्तोला र जेसि दिनेश चौलागाईं चयन भएका छन भने उपाध्यक्षमा जेसि आरती पाठक, जेसि सुर्य गोले,जेसि आयुष्मा लामिछाने, जेसि अरुण बर्तौला लगायत निर्वाचित भएका छन् । कार्यक्रम बस्तिपुर जेसीज हाडिखोला सचिवालयमा सम्पन्न भए हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*