नेकपा वडा कमिटिको पिकनिक

तामसालिङ खबर
४ बैशाख २०७६, बुधबार ११:१०

हेटौडा – नेपाल कम्युनिस्ट पार्टी हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ वडा कमिटिको आयोजनामा बृहत पिकनिक कार्यक्रम मंगलबार गरिएको छ । प्रदेश सभा सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपाको स्थानीय बासीको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, मुनु सिग्देल, लगायत जिल्लाका नेताहरु बद्री लम्साल, सुनिल माेक्तान,लिलाकुमार घलान, पार्वती राना मगर, लक्ष्मी पाख्रिन, सुमित्रा काप्ले लगायतले मतब्य ब्यक्त गरेका थिए भने वडा कमिटिको अध्यक्ष दिपेश थिङको सभा अध्यक्षता भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*