यु-१६ क्रिकेटका उपाधि विजेता नेपाली टोलि सोमबार स्वदेश फर्कदै

तामसालिङ खबर
१५ बैशाख २०७६, आईतवार २१:२९

काठमाडौं – थाइल्याण्डमा भएको एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली यू-१६ क्रिकेट टोली सोमबार स्वदेश फर्कने भएका छन् । आइतबार भएको फाइनलमा मलेसियालाई ७१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको थियो ।

उपाधि बिजेता नेपाली टोली सोमबार थाई एयरवेजबाट सोमबार दिउँसो २ बजे नेपाल आईपुग्ने छ । प्रतियोगितामा नेपालले सत प्रतिशत जित निकाल्न सफल भएको थियो । अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*