नेकपामा कुन विभागमा कसको नेतृत्व ? सुचिसहित हेर्नुहोस्
काठमाडौं । प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले वामदेव गौतमलाई उपाध्यक्षमा मनोनयन गरेको छ । यो सँगै नेकपाको आन्तरिक समिकरणमा नयाँ ट्विस्ट भएको छ । साथै ३३ वटै विभाग टुंगो लगाएको छ ।
विवादीत स्कुल विभागमा ईश्वर पोखरेल र प्रचार विभागमा नारायकाजी श्रेष्ठ प्रकाश चयन भएका छन् । यो सँगै नेकपाका ३३ वटै विभागिय प्रमुखहरुको नेतृत्व टुगिंएको छ । नामावली हेर्नुहोस् ?
[pdf-embedder url=”https://www.tamsalingkhabar.com/wp-content/uploads/2019/08/work-division-2076.04.31.pdf” title=”work division – 2076.04.31″]






