फरेस्ट्री क्याम्पसमा आदिवासी जनजाति विद्यार्थीको तदर्थ समिति गठन

तामसालिङ खबर
२२ भाद्र २०७६, आईतवार १२:२८

भदौ २२, हेटौडा – वन विज्ञान अध्ययन संस्थान र कृषि तथा वन विश्वविद्यालय अन्तर्गतको दुई क्याम्पसका आदिवासी जनजाति विद्यार्थीको भेलाले तदर्थ समिति गठन गरेको छ । शनिवार हेटौंडामा भएको बिद्यार्थीहरुको भेलाले समिर पुन मगरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा रेगिना श्रेष्ठ, सचिवमा सलिना लिम्बु, कोषाध्यक्षमा मनिता थारु, सह-सचिवमा दीक्षा तामाङ र सदस्यहरुमा दीक्षा राई, कमला पुन मगर, सुशान्त चौधरी, आयुष श्रेष्ठ, बाबुलाल बोम्जन, करण गुरुङ, सञ्जय दराई र बिनु राजवंशी रहेका छन् ।

भेलाले रामशरण महर्जन, भरत मानन्धर, सुजन मोक्तान, राधेश्याम चौधरी र कालिका चौधरीलाई सल्लाहकारमा चयन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*