बिराटनगरमा डेङ्गुबाट एक किशाेरको मृत्यु

तामसालिङ खबर
२६ भाद्र २०७६, बिहीबार २१:३८

भदौ २६, विराटनगर – डेङ्गुको सङ्क्रमणबाट विराटनगरमा बिहिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–९ का १८ वर्षीय अविनास शर्मा रहेका छन् । उनको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनि स्थानीय शिक्षादीप कलेजको कक्षा १२ मा अध्ययनरत थिए । काका उमेश शर्माका अनुसार अविनाशलाई यही भदौ २० गते सामान्य ज्वरो आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*