नेकपा राक्सीराङमा कार्यालय कमिटी सहित वडा ईन्चार्ज, सह-ईन्चार्ज र अध्यक्ष, सचिब टुङ्ग्यायो (नामावली सहित)
भदौ २९, हेटौडा (राक्सीराङ) – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राक्सीराङ गाउपालिकाको आइतबार बसेको दोस्रो बैठकले वडा कमिटीको वडा ईन्चार्ज, सह-ईन्चार्ज र अध्यक्ष, सचिब टुंग्याएको छ ।
नेकपा राक्सीराङ गाउपालिकाको अध्यक्ष हस्तबहादुर मुक्तानको अध्यक्षतामा बसेको बैंठक प्रदेश कमिटी सदस्य ओमबहादुर ग्लानको प्रमुख आतिथ्यतामा भएको थियो ।
सोही बैठकले नेकपा गाउपालिकाको कार्यालय कमिटी समेत टुंगाएको हो । गाउपालिकाको कार्यालय कमिटीमा अध्यक्ष हस्त बहादुर मुक्तान, सचिव ओम कुमार स्याङ्तान, चन्द्रमान प्रजा, बाबुलाल स्याङ्तान, सिङ्गलाल प्रजा सहित ५ सदस्य चयन गरेको छ ।

बैठकमा नेकपा मकवानपुरको सचिवालय सदस्यहरू गोबिन्दराम चेपाङ, लालबहादुर थापा, बनस्तम थिङ, सुन्तली चेपाङ लगायतको अतिथी सहभागी थियो ।
बैठकले असोज ३ गते संविधान दिवसको दिन राक्सिराङ गाउपालिका वडा नम्बर ५ चैनपुरमा दिप प्रज्वलन सहित संविधान दिवस मनाउने निर्णय गरेको नेकपा राक्सीराङ गाउपालिकाको अध्यक्ष हस्तबहादुर मुक्तानले बताउनु भयो ।
यी हुन् वडा ईन्चार्ज, सह-ईन्चार्ज र अध्यक्ष, सचिबको नामावली :-
वडा नं. १, ईन्चार्ज – सिङ्गराम रूम्बा
सह-ईन्चार्ज – जोगमान थिङ्ग
अध्यक्ष – वविराम मुक्तान
सचिव – कुमार सिं बल
वडा नं २, ईन्चार्ज – सिताराम चेपाङ्ग
सह-ईन्चार्ज – तुल बहादुर राना
अध्यक्ष – भीमलाल रूम्बा
सचिव – बुद्धि राना
वडा नं ३, ईन्चार्ज – पदम स्याङ्तान
सह-ईन्चार्ज – पुर्णिमा दोङ
अध्यक्ष – उत्तम वाईबा
सचिब – ओमकार घलान
वडा नं ४, ईन्चार्ज – भीमलाल थिङ्ग
सह-ईन्चार्ज – दिनेश ब्लोन
अध्यक्ष – संदिप बल
सचिव – देवराज स्याङ्तान
वडा नं ५, ईन्चार्ज – सुरेश घलान
सह-ईन्चार्ज – कमल प्रसाद मुक्तान
अध्यक्ष – हस्त बहादुर प्रजा
सचिव – दिनेश वाईबा
वडा नं ६, ईन्चार्ज – क्षेत्रलाल प्रजा
सह-ईन्चार्ज – सन्त बहादुर थिङ्ग
अध्यक्ष – मोतिराम प्रजा
सचिव – रावण प्रजा
वडा नं ७, ईन्चार्ज – डिल बहादुर गोले
सह-ईन्चार्ज – सञ्चराम प्रजा
अध्यक्ष – पूर्णबहादुर प्रजा
सचिव – विकास घलान
वडा नं ८, ईन्चार्ज – दल बहादुर प्रजा
सह-ईन्चार्ज – दिल बहादुर स्याङ्तान
अध्यक्ष – दल बहादुर रुम्बा
सचिव – प्रताप मुक्तान
वडा नं ९, इन्चार्ज – मान बहादुर वाईबा
सह-ईन्चार्ज – तिलक बहादुर रूम्बा
अध्यक्ष – मेम्बर सिं लामा
सचिव – लेख बहादुर घिमिरे






