चितवनको कार्टुन उद्योगमा आगालागी

तामसालिङ खबर
७ आश्विन २०७६, मंगलवार ११:५९

असोज ७, भरतपुर – चितवनको भरतपुरमा रहेको एक कार्टुन उद्योगमा भीषण आगलागी भएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर ४, दुर्गाचोकमा रहेको युनाईटेड प्याकेजिङ प्रा.लि.मा मंगलबार भिषण आगलागी भएको हो । विहान ३ बजेदेखी लागेको आगो नियन्त्रणको प्रयास जारी छ ।

विहान चट्याङ परेपछि आगो लागेको स्थानीयको भनाइ छ । चट्याङले तार सर्ट भएर आगलागि भएको हुन सक्ने अनुसमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*