आगामी निर्वाचनमा माओबादी केन्द्र सबै भन्दा शक्तिशाली पार्टी बन्छ – ओमबहादुर ग्लान

मंसिर, हेटौडा (राक्सिराङ) – नेकपा माओबादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य ओमबहादुर ग्लानले आगामी निर्वाचनमा माओबादी केन्द्र सबै भन्दा ठुलो र शक्तिशाली पार्टी बन्ने बताएका छन । मंगलबार नेकपा माओबादी केन्द्र राक्सिराङको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै आगामी निर्वाचनमा माओबादी केन्द्र सबै भन्दा ठुलो शक्तिशाली पार्टी बन्ने बताएको हो । छरिएर रहेको पुर्वमाओबादीहरु धमाधम माओबादी केन्द्रमा आइरहेकोले आगामी निर्बाचनमा सबै क्षेत्रमा चुनाव जिती देशकै नम्बर एक र शक्तिशाली पार्टी बन्नेमा कुनै शंका नरहेको उनले जिकिर गरे । माओबादी केन्द्र देश र जनताको हितमा काम गर्ने पार्टी रहेकाले अवको चुनावमा सारा...