मकवानपुरमा थपियो, २१९ डेंगु संक्रमित
भदौ, हेटौंडा – मकवानपुरमा थप २ सय १९ जनामा डेंगु सक्रमण भएको छ । दैनिक सयौं विरामीको संख्या बढीरहेको मकवानपुरमा २४ घण्टामा २ सय १९ जनामा डेंगु संक्रमण भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ। उनले २ सय १९ जना मध्ये २ सय ४ जना हेटौंडा उपमहानगरका, मकवानपुरगढीका ८ जना, मनहरीका ५ जना र भीमफेदीका २ जना रहेको बताएका छन् । गत श्रावण देखी मकवानपुरमा एक हजार ३७ जना पुरुष र ७९२ जना महिला गरी एक हजार ८२८ जनामा डेंगु संक्रमण भएको घिमिरेले बताए । मकवानपुरमा हेटौंडाका एक जना डेंगु...



















